सोमबार, २८ फागुन २०७४ | All Time Khabar
अखिल(क्रान्तिकारी ) का केन्द्रीय उपाध्यक्ष तिलक राज भण्डारी ले शिक्षा एेनकाे नवाैं शंसाेधन खारेज गर्नुपर्ने बताएका छन् । शिक्षा एेनकाे नवाैं शंसाेधन र चैत्र २३ गते हुने भनिएकाे शिक्षा सेवा अायाेगले लिन थालेकाे अस्थायी शिक्षकहरूकाे अान्तरिक परीक्षाका विरुद्ध सडक अान्दाेलनमा उत्रिएका शिक्षा शास्त्र संकायका विद्यार्थीहरूलाई सम्वाेधन गर्दै उपाध्यक्ष भण्डारीले
शुक्रबार, २५ फागुन २०७४ | अलटाइम खबर सम्बाददाता
नेपाल कम्युनिष्ट पार्टी (माअाेवादी ) नेकपा (एमाले) पार्टी एकताकाे प्रक्रिया अगाडि बढ्दै जाँदा भातृ संगठनहरु काे नेतृत्व कसले लिने भन्ने विषयमा पनि छलफल चल्न थालेकाे छ ।
बुधबार, १६ फागुन २०७४ | Agency
आज नागरिक, कान्तिपुर र राजधानी दैनिकमा छापिएका कार्टुनले अहिलेको सरकारमा सामेल हुन लागेका मन्त्रीहरुप्रती ब्यङ्ग्य गरेका छन् ।
सोमबार, ०७ फागुन २०७४ | All Time Khabar
सिटिजन बैंकमा हाल डेपुटी सीइओ रहेका गणेशराज पोखरेल एकैपटक बैंकको उपल्लो तहमा जागिरे भए । त्यसअघि उनीसँग खास बैंकिङको अनुभव थिएन ।