मनोरञ्जन


  • ५ करोड भ्यूज पाउने पहिलो गित बन्यो 'कुटुमा कुटु'

    बुधबार, १६ फागुन २०७४ | अलटाइम खबर सम्बाददाता

    राजनराज सिवाकोटीको शब्द तथा संगीत रहेको 'कुटुमा कुटु' बोलको गित युटुबमा सबैभन्दा बढी हेरिने नेपाली गित बन्न सफल भएको छ ।

  • सल्मान खान र ज्याकेलिन एअरपोर्ट्मा यस्तो अवस्थामा भेटिए

    बिहिबार, १० फागुन २०७४ | All Time Khabar

    सल्मान खान र ज्याकेलिन फर्नान्डेज 'रेस ३' को शूटिङ सकेर मुम्बई फर्केका छन् ।

  • मिस नेपाल २०१८ को खोजी सुरु

    बिहिबार, १० फागुन २०७४ | All Time Khabar

    सन २०१८ का लागि मिस नेपालको खोजी कार्य प्रारम्भ भएको छ । मिस नेपालको २३ औँ संस्करणका लागि ‘द हिडेन ट्रेजर’ले मिस नेपालको खोजी प्रक्रिया विधिवत रुपमा प्रारम्भ गरेको हो ।

  • पढ्नैपर्ने १११ नेपाली पुस्तक, कुनै छुटे कि ?

    शनिबार, २० माघ २०७४ | All Time Khabar

    २० माघ, काठमाडौं । दैनिकजसो एउटा पुस्तक सार्वजनिक भएको खबर सामाजिक सञ्जालमा पढ्न पाइन्छ । प्रकाशनको गति यति धेरै भइसक्यो, ती सबैको खबर सार्वजनिक गर्न हरेक मिनेट अपडेट हुने अनलाइन पत्रिकाहरु पनि असमर्थ हुन थालेका छन् । यसबाट पुस्तक प्रकाशनको क्रम बढेको मात्र होइन, पठन संस्कृति पनि उकालो लागिरहेको अर्थ लगाउन सकिन्छ ।

  • ‘साइली’लाई सर्वाधिक अवार्ड

    शनिबार, २० माघ २०७४ | Agency

    काठमाडौं– युट्युबमा रुचाइएको गीत ‘साइली’ले राजधानीमा शुक्रबार सम्पन्न ‘हिट्स एफएम म्युजिक अवार्ड’ मा सर्वाधिक चार विधामा अवार्ड जितेको छ।

  • हिट हुँदा पनि ‘पद्मावत’ घाटामा

    शनिबार, १३ माघ २०७४ | All Time Khabar

    मुम्बई – जनवरी २५ बाट प्रदर्शनमा आएको सञ्जयलिला भन्सालीको फिल्म पद्मावतले बक्स अफिसमा करिब २ सय करोडको व्यापारनजिक पुगेको छ। तर अझैपनि फिल्म घाटामा छ।

  • 1 (current)