प्रविधि


  • ए .आइ रोबोट 'सोफिया' नेपालमा

    बुधबार, ०७ चैत २०७४ | RSS

    राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले बुधवार आयोजना गरेको ‘सार्वजनिक सेवाका लागि प्रविधि’ विषयक सम्मेलनमा बोल्दै ए .आइ रोबोट 'सोफिया' ले प्रविधिको प्रयोगले सुशासन कायम राखी भ्रष्टाचारमुक्त समाज बनाउन सकिने बताएकी छिन्।

  • ओप्पोको एफ ५ सिरिजको ‘ड्यासिङ ब्लू’ नेपाली बजारमा

    बुधबार, ०९ फागुन २०७४ | RSS

    काठमाडौं - ओप्पोले नेपाली बजारमा नयाँ एफ ५ सिरिजको ड्यासिङ ब्लू इडीसन नेपालमा सार्वजनिक गरेको छ । उक्त फोन लिमिटेड एडिसनमा सार्वजनिक गरिएको हो ।

  • क्यमोन आइ ब्राण्डका नयाँ मोबाइल बजारमा

    आइतबार, ०६ फागुन २०७४ | RSS

    ट्रान्ससन् होल्डिङ विश्वकै अग्रणी स्थानमा रहेको मोबाइल फोन एवं अन्य सञ्चार सम्बन्धी उपकरणको निर्माता हो ।

  • स्मार्ट विद्यार्थीका लागि वल्र्डलिंक ‘हाम्रो स्कुल’ ई–लर्निङ सेवा

    शुक्रबार, ०४ फागुन २०७४ | All Time Khabar

    नेपाली शैक्षिक क्षेत्रमा रहेको पठनपाठन प्रणालीमा नौलो आयाम थप्दै वल्र्डलिंकले विश्वका प्रतिष्ठित राष्ट्रमा जस्तै ईन्टरनेटको माध्यमबाट घरमै बसि–बसि विभिन्न तहको कोर्सहरु अध्ययन गर्न सकिने ‘वल्र्डलिंक हाम्रो स्कुल’ ई–लर्निङ सेवा सञ्चालनमा ल्याएको छ ।

  • देउडिया एण्ड्रोइड एप – देउडाप्रेमीका लागी खुशीको खबर : पहिलो मोबाइल एप

    शनिबार, २० माघ २०७४ | All Time Khabar

    सुदूर तथा मध्यपश्चिमका देउडा प्रेमीहरुको लागि देउडिया एप गुगल प्ले स्टोरमा सार्वजनिक गरिएको छ । काठमाडौँमा स्थित अनुभबी टेक्नोलोजिज ले सुदूर तथा मध्यपश्चिमकाहरुको लागि देउडा एप गुगल प्ले स्टोर मा सार्वजनिक गरेको छ ।

  • 1 (current)