रातोपाटी अनलाईन सङ्घीय संरचनामा जाने

बिहिबार, १० फागुन २०७४    अलटाइम खबर सम्बाददाता    133 पटक पढिएको



रातोपाटी  अनलाईन सङ्घीय संरचनामा जाने

काठमाडौं- नेपाल मा सन्चालित अनलाईन पत्रीका मध्य रातो पाटी सबै माझ लोकप्रिय नाम हो भन्दा फरक नपर्ला । बिभिन्न समाचार हरु पस्किदै पाठकहरुलाई सुचना सम्प्रेशन गर्दै आइरहेको रातो पाटी अब सङ्घिय संरचना म जाने तयारी गरेको छ । एक रिपोर्ट अनुसार मुलुक सङ्घियतमा गैसकेपछी मिडियालाई नि तेही रुपम ढाल्न अनिबार्य रहेकोले रातो पाटिलाई पनि सङ्घिय संरचनामा ढाल्न लागिएको जनाइएको छ । रातो पाटी लाई नयाँ थालनिको शुभकामना ।


प्रतिकृया दिनुहोस