डाक्टर के. सि भन्छन् " रामकुमारी र नबिना लामा सांसद बन्ने समय भएकै छैन "

आइतबार, २७ फागुन २०७४    अलटाइम खबर सम्बाददाता    166 पटक पढिएको



डाक्टर के. सि भन्छन् " रामकुमारी र नबिना लामा सांसद बन्ने समय भएकै छैन "

काठमाडौं -राजनितिक बिश्लेसक तथा प्राध्यापक डा. सुरेन्द्र के. सि ले एक अन्तरबार्ताका क्रममा नबिना लामा र रामकुमारी झाँक्रीको सांसद बन्ने समय नभएको बताएका छन् ।
उनिहरुले सांसद बन्नु भन्दा अघी आफ्नो जग मजबूत पारेर मात्र त्यहाँ आफुहरुलाई उभ्याउनु पर्ने सुझाब के.सि ले दिएका छन् ।
पार्टीमा उनिहरु भन्दा अघी अरु धेरै ब्यक्तिहरुले सङ्घर्स गरेको भएपनी ति ब्यक्तिहरु ओझेल पर्नु त्यती उपयुक्त नभएको उनले बताए ।
नबिना लामा र रामकुमारी झाँक्री रास्ट्रपती र देशको अन्य मुख्य पदहरु मा आएपनी आफुलाई आपत्ती नहुने तर त्यसको लागी उनिहरु प्रकृयागत रुपमा आउनु पर्ने उनले एक अनलाईन न्यूज च्यानललाई बताए ।


प्रतिकृया दिनुहोस