बोक्सी काण्डः मेयर ममताप्रसाद चौधरीमाथि गोली प्रहार

सोमबार, २८ फागुन २०७४    Agency    176 पटक पढिएको



बोक्सी काण्डः मेयर ममताप्रसाद चौधरीमाथि गोली प्रहार

२०७४ फाल्गुण २८

कैलालीः  मेयर ममताप्रसाद चौधरीलाइ अहिले राति ८ बजे घोडाघोडी नगरपालिकाको सुख्खड बजारस्थित उनकै निवासमा गएका अज्ञात समूहले खुकुरी र गोलि हानिएको छ । उनकाे  कम्मरमा गोली लागेको छ भने टाउँकोमा खुकुरी प्रहार भएको छ। अवस्था गंभीर छ र नेपालगंज मेडिकल कलेजमा उपचारका लागि लगिएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जनाएका छन् ।  उनिलाइ नगरपालिकाकाे, देउकलिया गाउँमा गत बिहीबार राधा चौधरीमाथि बोक्सीको आरोपमा कुटपिट गरिएको घटना गाउँमै मिलाउन खोजीएकाे आरोप प्रमुख चौधरीलाई लागेको थियो ।


प्रतिकृया दिनुहोस