त्रिभुवन विश्वबिध्यालय बल्खुमा जे देखियाे

बुधबार, ०७ चैत २०७४    RSS    384 पटक पढिएको



त्रिभुवन विश्वबिध्यालय बल्खुमा जे देखियाे

          त्रिभुवन  विश्वबिध्यालय अन्तर्रगत बल्खुमा रहेकाे परीक्षा नियन्त्रण कार्यालय मा साैचालयकाे अबस्था एकदमै दुर्गन्धित भएकाे पाइकाे छ ।देशकै अग्रणि विश्वबिध्यालयकाे शाैचालयकाे अबस्था यस्ताे रहनु लाजमर्दाे विषय हाे । यस विषयमा सराेकारवालाकाे समयमै ध्यानाकर्षण हाेस ।


प्रतिकृया दिनुहोस