डेरामा बस्दै अाइरहेकि युवतिकाे मृत्यु

मङ्गलबार, १३ चैत २०७४    Agency    199 पटक पढिएको



डेरामा बस्दै अाइरहेकि  युवतिकाे मृत्यु

२०७४ चैत्र १३

         सुर्खेतः सुर्यप्रकास उ.मा.बि सालकोट पलैटेमा अध्यनरत छात्रा गौरी रोकायको रहस्यमय निधन भएकाे छ ।उनि बाबियाचौर सुर्खेतमा परिक्षा दिनका लागि डेरामा बस्दै अाइरहेकि थिइन । छात्राको डेरामै मृतक अबस्थामा भेटिय पछि विभिन्न अाशंखा हरू भएकाे पाइन्छ । मृतक काे सव पाेष्ठमाटम काे लागि लगिएकाे र मृत्युकाे कारण भने खेलेकाे छैन ।


प्रतिकृया दिनुहोस