नरेन्द्र मोदिको नेपाली ट्वीट !!

शनिबार, २४ चैत २०७४    RSS    106 पटक पढिएको



नरेन्द्र मोदिको नेपाली ट्वीट !!

चैत्र २४, नयाँदिल्ली

भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गर्दै ट्विट गरेका छन् ।
उनले सामाजिक सञ्जाल ट्वीटरमा ओलिको स्वागतका लागि नेपाली भाषाको प्रयोग गरेका छन् ।
उनले ओलीको स्वागत गर्दै ट्वीटरमा नेपालीमा लेखेका छन्, ‘छिमेकी मित्र राष्ट्र नेपाल को प्रधानमंत्री माननीय ओली ज्यू लाई भारत मा हार्दिक स्वागत छ।'

https://twitter.com/narendramodi/status/982263950023667713


प्रतिकृया दिनुहोस